पर्दा अगाडि र पछाडि
feather icon प्रकाशन मिती: २०७७ माघ २ गते

पर्दा अगाडि तामझाम छ, मिलन र सहमती छ 

पर्दा पछाडि फोहोर छ अनि गन्धको अगरबत्ती छ 

 

पर्दा अगाडि देशको माया छ, जनताको सेवा छ 

पर्दा पछाडि स्वार्थ छ, सबैले हसुर्न खोज्ने मेवा छ 

 

पर्दा अगाडि समाजको देखावटी प्रगति अनि उन्नति छ

पर्दा पछाडी समाजलाई रेट्न राखेको धारिलो करौंती छ 

 

पर्दा अगाडि युवा, महिला, प्रतिपक्ष समावेशी कुरा छ 

पर्दा पछाडि सर्वसत्तावादी पद्लुप्त असहिष्णुको छुरा छ

 

पर्दा अगाडि साधु, सन्त, महन्त, समाजसेवी, गुणकारी छ 

पर्दा पछाडि स्वार्थी, सनकी, अनैतिक, समाजघाती धुन्कारी छ

 

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016