स्वतन्त्र वहाबमा
feather icon प्रकाशन मिती: २०७७ असोज ६ गते

महामारी कोरोनाको दबाब छ जताततै
ओखती र खाद्यन्नको अभाव छ जताततै

डरले डेरा जामाइ सक्यो मनभित्र सबको
हर कोहिमा त्रसादीको प्रभाव छ जताततै

अन्योलतामै जिउनु पर्ने बाध्यता छ आज
मृत्यु महोदयको नै रबाफ छ जताततै

शक्तिशाली मनुवालाई होइनौं केही भन्ने
सुस्पष्ट अनि सटिक जबाफ छ जताततै

संयमित भै घरमै बस्ने आदेश देशको छ
बरालिने मानिसको स्वभाव छ जताततै

एन पी खतिवडा

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016